|

काठमाडौं : राष्ट्रपतिबाट आम माफी पाएका पूर्वसांसद रेशमलाल चौधरीको रिहा भएका छन्।  

डिल्लीबजार कारागारबाट उनी सोमबार बिहान छुटेका हुन्। उनलाई लिन समर्थक र आफन्त  फुलमालाका साथ कारागार पुगेका थिए। उनलाई लिन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीसमेत रहेकी रेशमकी श्रीमति रञ्जिता श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीकी नेतृ एलिजा गौतम लगायत कारागार पुगेका थिए। 

हेर्नुहोस् फोटो 

रेशम चौधरी रिहा

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.