|

काठमाडौं : सरकारले सरकारी निकायमा नयाँ संरचना र दरबन्दी सिर्जना नगर्ने भएको छ। 

सोमबार आ.व. ०८० ०८१ को बजेट संघीय संसद्‌को संयुक्त बैठकमा प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको आर्थिक अवस्थाका कारण सरकारी निकायमा नयाँ संरचना र दरबन्दी सिर्जना नगर्ने जानकारी दिए। 

यस्तै, सरकारले सबै प्रोत्साहन भत्ता र अतिरिक्त भत्तासमेत खारेज गरेको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.