काठमाडौं : सरकारले अत्यावस्यक बाहेक नयाँ भवन नबनाउने घोषणा गरेको छ। साेमबार अर्थमन्त्री प्रकाशशरण महतले आगामी आव २०८०/८१ को बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन्। उनले भने,‘अत्यावस्यक बाहेक नयाँ भवन बनाइने छैन।’
त्यस्तै,उनले प्रोत्साहन भत्ता खारेज, बढ्दो सरकारी साधनको खर्च नियन्त्रण गर्न तोकिएको एकमुस्ट रकम दिइने बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।