काठमाडौं : सरकारले सामाजिक सुरक्षा अन्तर्गत सञ्चालित आमा सुरक्षा कार्यक्रमलाई निरन्तरता दिने भएको छ।
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट संसदमा पेश गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले आमा सुरक्षा कार्यक्रमलाई निरन्तरता दिइने बताएका हुन।
यस्तै, अर्थ मन्त्री महतले विशिष्टिकृत स्वास्थ्य सेवा बढाइने,डेंगु रोग निर्मूल गर्नलाई खोज र नष्ट अभियान चलाइने समेत बताएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।