|

काठमाडौं : सरकारले फास्ट ट्र्याक निर्माणका लागि बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले काठमाडौं, तराई मधेस द्रुतमार्ग निर्माणका लागि २२ अर्ब ५० करोड बजेट विनियोजन गरेका हुन्। 

साथै आयोजनाको निर्माणको समय समेत थप गरिएको छ। आयोजना समयमा नसकिने भएकाले तीन वर्ष समय थपेर निर्माण सक्ने लक्ष्य लिएको उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.