|

काठमाडौं : नेपालमा जम्मा २८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार देशभर हाल जम्मा २८ जना कोरोनाका सक्रिय संक्रमित रहेका हुन्। 

पछिल्लो समय दैनिक संक्रमितको संख्या पनि घटेको छ। मंगलबार ६१७ जनाको नमूना परीक्षण गर्दा जम्मा ७ जनामा संक्रमण पुष्टि भएको छ। यही समयमा ६ जना संक्रमणमुक्त भएका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.