|

काठमाडौं : प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। आज दिउँसो १ घण्टाका लागि स्थगित भएको बैठक भोलि बिहान ११ बजेका लागि स्थगित भएको प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए। 

नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा संसद् बैठक अवरूद्ध पारेका हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.