|

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफल जारी छ।

बिहीबार बिहान ११ बजे शुरु हुने बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको छलफल जारी रहनेछ।

छलफलमा सांसदहरूले बजेटमाथि आफ्नो धारणा राख्ने क्रम चलिरहेको छ। बुधबारकाे बैठकमा पिन बोल्न नपाएका सांसदले बिहीबार धारणा राख्नेछन्।

प्रतिपक्षका साथै सत्तारुढ दलका सांसदले पनि बजेटको आलोचना गरिरहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.