|

पूर्वी लिबियाको बाढीबाट बढी प्रभावित शहर डेरनामा संयुक्त राष्ट्रसंघले सहयोग गर्ने भएको छ।

सो क्षेत्रको भ्रमणपछि लिबियाका लागि संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधिले यस्तो बताएक हुन्। बाथिलिले डेर्ना र अन्य प्रभावित क्षेत्रहरुमा समन्वय बढाउने पनि बताए। उनले आवश्यकता परेकाहरुलाई सहायता उपलब्ध गराउने बताए।

बुधवारसम्म सो क्षेत्रमा बाढीका कारण ५ हजार ५ सय बढीको ज्यान गएको छ भने १० हजार बेपत्तँ छन्। त्यस्तै ३८ हजार ६४० भन्दा बढी मानिस बिस्थापित भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.