|

काठमाडौं : शुक्रबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहनेछ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागको थोरै स्थानमा वर्षाको सम्भावना छ यस्तै बाँकी भूभागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। 

महाशाखाका अनुसार राति कोशी र मधेश प्रदेशसहित देशका पहाडी भूभागको केही  र बाँकी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.