|

प्रदेश नम्बर ५ मा दाङ, बाँके, बर्दिया, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुम (पूर्व), नवलपरासी (पश्चिम), गुल्मी र पाल्पा गरी १२ जिल्ला छन्।

यो प्रदेशमा ४ उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका गरी १०९ स्थानीय तह छन्। यी स्थानीय तहमा वडाको कूल संख्या ९८३ छ। १०९ स्थानीय तहमा ५ हजार १३३ जनप्रतिनिधिहरू निर्वाचित हुन्छन्। उम्मेदवारको संख्या भने २३ हजार ४५० छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.