|

दक्षिण पाकिस्तानमा सडक दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ ।

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको शिकारपुर जिल्लामा कार खाडलमा खस्दा पाँचजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक एकै परिवारका सदस्य भएको बताइएको छ।

बाक्लो कुहिरोको कारण, चालकले मोडको आँकलन गर्न नसक्दा गाडी सडकबाट खाल्डोमा खसेको हो। दुर्घटनामा परेकाहरू दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको राजधानी क्वेटाबाट घर फर्किँदै गरेकोजानकारी दिइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.