|
फाइल

भारतको प्रमुख सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) ले मध्य प्रदेश र छत्तीसगढ र पश्चिम राज्य राजस्थानमा भएको निर्वाचनमा जित हासिल गरेको प्रारम्भिक सर्वेक्षणले देखाएको छ।

मतगणना जारी रहँदा भारतको निर्वाचन आयोगले जारी गरेको पछिल्लो तथ्यांकले मध्यप्रदेशका कुल २३० मध्ये १ सय ६६ विधानसभा क्षेत्र, छत्तीसगढका ९० मध्ये ५६ र राजस्थानमा १९९ मध्ये १ सय १५ निर्वाचन क्षेत्रमा भाजपाले जित हासिल गरेको देखाएको छ।

भाजपाले जितेका तीन राज्यहरू बाहेक, पार्टीले दक्षिणी राज्य तेलंगानामा पनि आफ्नो संख्या बढाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.