|

काठमाडौं : क्यानडाविरुद्धको एकदिवसीय खेलमा नेपाललाई पहिलो झट्का लागेको छ। १३ रन बनाएर ओपनर कुशल भुर्तेल आउट भएका हुन्। १४ बलको सामना गरेका उनले ३ चौका हान्न सफल भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.