|

काठमाडौं : एकदिवसीय विश्वकप क्रिकेट श्रृंखला अन्तर्गत क्यानडाविरुद्धको तेस्रो खेलमा नेपालका अनिलकुमार साहले अर्धशतक प्रहार गरेका छन्। 

उनले ५१ बलमा ८ चौकाको मद्धतमा अर्धशतक हान्न सफल भएका छन्। 

यसअघी दोस्रो खेलमा उनले  १९ बलमा ५०  रन बनाएका हुन्। उनले ७ चौका र ३ छक्का प्रहार गरे। लगत्तै उनी इश्वरजोत सोहीको एलबीडब्लु धरापमा परे र आउट भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.