|

काठमाडौं : एकदिवसीय क्रिकेट श्रृंखला अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपालका भीम सार्कीले अर्धशतक प्रहरा गरेका छन्।

७८ बल खेलेका सार्कीले ५ चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन्। एकदिवसीय क्रिकेटमा उनको यो चौथो अर्धशतक हो।

उनीसँगै क्रिजमा रहेका अनिल साहले पनि अर्धशतक पूरा गरिसकेका छन्। अनिलले सोमबारको खेलमा १९ बलमै अर्धशतक पूरा गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.