|

काठमाडौं : नेकपा एमालेले केन्द्रीय कमिटी बैठकको मिति तोकेको छ।

केन्द्रीय कार्यालय च्यासलमा बिहीबार बसेको सचिवालय बैठकले फागुन ८, ९ र १० गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो । बैठकका एजेन्डा केहीबेरमा  सार्वजनिक गर्ने तयारी रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

उनका अनुसार बैठकमा अन्य समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.