|

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग–टुमा नेपाल र नामिबियाबीचको खेल जारी छ। त्रिवि क्रिकेट मैदनामा जारी खेलमा नेपालले एक सय रन पुरा गरेको छ।

ओपनर आशिफ शेखले अर्धशतक पुरा गरेका छन्। उनले ५८ र कुशल मल्ल  २२ रन बनाएर खेलिरहेका छन्।

हाल नेपालले  नेपालले तीन विकेट विकेट गुमाएको छ। ओपनर कुशल भुर्तेल १८ रन बनाएर आउट भए लगत्तै क्रिजमा आएका अनिश साह पनि शून्य रनमा पेभिलिएन फर्किए।  त्यस्तै देव खनाल पनि शून्यमा आउट भए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.