|

अछाम : अछाममा जीप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ।  १५ जना घाइते भएका छन्, तीन जनाको अवस्था गम्भीर छ। 

अछामको चौरपाटी गाउँपालिका वडा नम्बर ५ स्थित आमरुख नजिक से १ ज ४२९ नम्बरको जीप बुधबार बिहान दुर्घटना भएको हो। प्रहरी चौकी, सिउँडीका अनुसार मृत्यु हुनेमा डोटी पूर्वचौकी–४ को १८ महिनाका बालक किसान खड्काको  छन्। 

घाइतेको बयलपाटा अस्पतालमा उपचार भइरहेको अछाम प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.