|

काठमाडौँ : बालाकुमारी घटनामा दोषी औँल्याइएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्तीको माग गर्दै आज प्रदर्शन भएको छ।

उनीमाथि कानुनी कारबाहीको माग गर्दै अनेरास्ववियुले त्रिचन्द्र क्याम्पस अगाडि मसाल जुलुस निकाल्दै प्रदर्शन गरेको हो। सो क्रममा उनीहरुले मन्त्री ज्वालाको पुत्ला दहन पनि गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.