|

काठमाडौं : नेकपा एकीकृत समाजवादीले पार्टीको महाधिवेशनको दस्ताबेज समितिको बैठक बोलाएको छ। आज (सोमबार) बसेको सचिवालय बैठकले दस्ताबेज मस्यौदा समितिको बैठक बोलाएको हो।​

उपमहासचिव जगन्नाथ खतिवडाका अनुसार महाधिवेशनमा प्रस्तुत हुने दस्ताबेजको बाँकी काम पूरा गर्नका लागि मंगलबार र बुधबारका लागि मस्यौदा समितिको बैठक बोलाइएको हो। एकीकृत समाजवादीकाे महाधिवेशन आगामी २०८१ जेठ ३ देखि ७ गतेसम्म हुँदै छ। सोमबारको सचिवालय बैठकमा महत्त्वपूर्ण राजनीतिक विषयहरूमा छलफल भएको उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.