|

काठमाडौं : त्रिकोणात्मक टी-२० आई श्रृङ्खलाअन्तर्गत दोस्रो खेलमा नेपाललाई पहिलो सफलता मिलेको छ। 

नेदरल्याण्ड्सविरुद्धको खेलमा करण केसी ले पहिलो सफलता दिलाएका हुन्। उनको बलमाा दिपेन्द्रसिंह ऐरीले क्याच गर्दा म्याक्स  ओड आउट भएका हुन्।

पहिलो खेलमा मंगलबार नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो। नेपाललाई फाइनल पुग्न यो खेल जित्नै पर्ने दबाब छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.