|

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधि सभामा  सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन्। तीन बजेबाट सुरू भएको कार्यक्रममा पौडेल समयमा नै पुगेका थिए। 

उनी शीतल निवासबाट बानेश्वरसम्म पुग्दाको दृश्य कस्तो रह्यो? हेर्नुस् तस्वीरमा। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.