|

काठमाडौं : सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संग्लनता रहेको भन्दै नेपाली कांग्रेसको भातृ संगठन तरूण दलले प्रर्दशन गरेको छ। माइतीघरदेखि बानेश्वरसम्मको प्रर्दशनमा तरूण दलले जिबी राई पक्राउ गर्न माग गरेको छ। 

प्रर्दशनमा गृहमन्त्री लामिछानेले आफ्नो छवि स्वच्छ बनाउनुपर्ने, जिबी प्रकाउ गर्नुपर्ने माग रहेका छन्। सहकारी प्रकरणमा गृहमन्त्रीको संग्लनता रहेको भन्दै नेपाली कांग्रेसले प्रश्न उठाउँदै आएको छ। 

पार्टीले संसदीय छानविन समिति बनाउनु पर्ने माग राख्दै केही यता संसद् अवरूद्ध पार्दै आएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.