|

काठमाडौँ : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानले सहकारीको रकम अपलचन गरेको कांग्रेसको आरोपप्रति संसद्‌को बैठकमा जवाफ दिएका छन्। आज पहिलोपटक उनले संसद्‌मा यो विषयमा बोलेका हुन्।

लामिछानेले आफूलाई कांग्रेसले प्रधानमन्त्रीको प्रस्ताव गरेको र त्यो अस्वीकार गरेपछि सहकारीको मुद्दा चर्काएको आरोप लगाए।

उनले भने, ‘म गृहमन्त्री बन्न नैतिक रूपमा नमिल्ने भए प्रधानमन्त्री बन्न चाहिँ मिल्ने ? अफर गर्नेहरूले कान रातो पार्नु पर्दैन। मलाई डेढ वर्ष प्रधानमन्त्री स्विकार्ने अफर डेट एक्सपायर भयो कि बाँकी छ ? त्यसपछि म आफ्नो नैतिकताको परीक्षा दिउँला।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.