|

काठमाडौं : काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–५ मा एक पुरुष  शंकास्पद अवस्थामा मृत फेला परेका छन्। 

आज बिहान ५ बजे ५० वर्षका जस्ता देखिने एक पुरुषको शव सानोथलिस्थित सडक नजिकै भेटिएको प्रहरी वृत्त बौद्धले जानकारी दिएको छ।

मृतकको शव अहिले घटनास्थलमै रहेको र प्रहरीले अनुसन्धान गरिएको छ। घटना स्थलमा प्रहरीले दुइवटा ब्लेड पनि फेला पारेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.