|

काठमाडौं : युवा संघ नेपाल र अनेरास्ववियूले गिरीबन्धु टि-स्टेटमा भएको नीतिगत भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ। मंगलबार उनीहरूले उनीहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्। 

उक्त प्रदर्शनमा  प्यालेस्टाइनमा जारी इजरायली नरसंहार विरुद्धको ऐक्यबद्धता पनि जनाएका छन्। उनीहरूले इजरायल र प्यालेसटाइन युद्दको सांकेतिक नाटक देखाएर प्रदर्शन गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.