|

काठमाडौं : नेपाली कांग्रेससहित प्रतिपक्षी दलहरूको बैठक मंगलबार बस्दैछ। बैठक बिहान १० बजे बानेश्वरस्थित कांग्रेस संसदीय दलको कार्यकक्षमा बस्नेछ । 

सरकारले मंगलबार नै आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गर्दै छ। यसका लागि संसद् बैठक दिउँसो १ बजे बस्दै छ।  त्यसअघि प्रतिपक्षी दलको रणनीति तय गर्न कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिपक्षी दलको बैठक बोलाएका हुन्।

प्रतिपक्षी दलको बैठकपछि कांग्रेस संसदीय दलको बैठक बस्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.