काठमाडौं : ललितकला प्रदर्शनी २०८१’ सुरु भएको छ। ४८२ जना कलाकारका ५२२ वटा कलाकृति समावेश गरिएको सो प्रदर्शनीमा पहिलोपटक प्रादेशिक प्रदर्शनी हुँदै राष्ट्रिय प्रदर्शनी गर्नेगरी देशभरका कलाकारलाई प्रदर्शनीमा सहभागी हुन २०८० माघ १२ गते सूचना जारी गरेको थियो।
प्रतिष्ठानले ललितकलाको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न त्यसअन्तर्गत प्रादेशिक ललितकला प्रदर्शनीबाट छनोट भएका उत्कृष्ट कलाकृति राष्ट्रिय ललितकला प्रदर्शनीमा राखेको हो।
प्रदर्शनी आगामी जेठ ३० गतेसम्म सञ्चालन हुनेछ।
केही तस्वीर झलक :
तपाईंको ईमेल गोप्य राखिनेछ ।