काठमाडौँ :विसं २०७२ को भूकम्पले क्षतिग्रस्त केशर महलको पुनर्निर्माण कार्य साढे तीन वर्षमा समापनको सँघारमा पुगेको छ।
पुनर्निर्माणका लागि करिब ५९ करोड रुपैयाँ खर्च गरिएको छ। यति वेला सार्वजनिक खरिद अनुगमन कार्यालय, केशर पुस्तकालय र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग सर्ने क्रम शुरु भएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।