|

काठमाडौँ : असार २ गतेसम्मै मध्य र पश्चिम तराईमा गर्मी हुने भएको छ।

जल तथा मौसम विज्ञान विभागले आज साँझ बुलेटिन जारी गरी उक्त जानकारी दिएको हो। पूर्वी नेपालमा मनसुन भित्रिए पनि पछिल्लो केही दिनदेखि तराईलगायतका क्षेत्रमा चर्को गर्मी छ। 

भारी वर्षाले पूर्वका र गर्मीले तराईका जनजीवन प्रभावित भएको छ। काठमाडौँमा पनि बढी गर्मी महसुस भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.