०६ चैत २०८१, बुधबार | (Wednesday, 19 March, 2025)
९९.४ | थाहा संचार नेटवर्क LIVE
काठमाडौं : संघीय संसद्अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।
संसद् सचिवालयका अनुसार बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि विज्ञसँग छलफल गर्ने कार्यसूची छ।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।