|

काठमाडौं : प्रभु बैंकले आफ्नो नयाँ शाखा मुगुस्थित गमगढीमा सञ्चालनमा ल्याएको छ। 

बैंकले आफ्नो ३०६ औं शाखा कार्यालय सञ्चालनमा ल्याएको हो। बैंकले शाखा कार्यालय विस्तार गरी सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरेको छ। 

यो अभियानले देशभरिनै बैंकिङ पहुँचमा वृद्धिसँगै देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बैंकले जनाएको छ।​ बैंकको देशभर ३०६ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.