|

काठमाडौं : नेकपा एमालेले अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शुक्रबार योगाभ्यास कार्यक्रम गरेको छ। 

भृकुटीमण्डपमा भएको कार्यक्रममा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेलसहित शीर्ष नेता, पदाधिकारी तथा सांसदहरू सहभागी थिए।

कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले योगलाई कुनै जात र धर्मसँग मात्र सीमित राख्न नहुने बताए। अध्यक्ष ओलीको मन्तव्यपछि योगाभ्याससमेत गरिएको थियो। 

(हेरौं योगाभ्यासका केही तस्बिर)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.