|
फाइल फोटो

काठमाडौँ : नौबिसे-मलेखु सडकखण्ड भोलि बुधबारदेखि रातीमा बन्द हुने भएको छ। 

उक्त सडकखण्डका विभिन्न क्षेत्रमा पर्ने पुल निर्माणका लागि राति १० बजेदेखि विहान ३ बजेसम्म सडकखण्ड बन्द गरिने नागढुंगा-मुग्लिन सडक आयोजना पूर्वी खण्ड (धादिङ)ले जनाएको छ। 

उक्त आयोजनाले आज एक सूचना जारी गरी आउँदो साउन ९ गतेसम्मका लागि सकड बन्द गरेर काम गर्न लागएको जानकारी गराएको हो। सुरक्षाकर्मीका गाडी र एम्बुलेन्स भने चल्ने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.