|
फाइल तस्वीर

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि राजनीतिक दलहरुलाई दावी पेश गर्न आह्वान गरेका छन्।

राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधिसभाको २ वा २ भन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि दावी पेश गर्न आइतवार अपराह्न ५ बजेसम्म समय दिएका छन्।

संसदका २ ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्न भएको सहमतिअनुसार नयाँ सरकार गठनका लागि दावी पेश गर्ने तयारी गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.