|

काठमाडौं : नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।

बैठक आइतबार मध्याह्न १२ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने पार्टीको संसदीय दलको कार्यालयले जनाएको छ । 

बैठकमा सरकार, संसद र समसामयिक विषयमा छलफल हुने बताइएको छ। यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन ह्वीप जारी गर्ने बताइएको छ। 

प्रतिनिधिसभा बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.