|

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले आफूहरूलाई पटक पटक ‘स्टन्ट’ गरेको भनेर सुशासनको एजेन्डालाई पन्छाउन खोजेको आरोप कांग्रेस र एमालेमाथि लगाएका छन्।

आइतबार प्रधानमन्त्री केपी ओलीले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको छलफलका क्रममा उनले यस्तो टिप्पणी गरेका हुन्। 

‘जसलाई स्टन्ट भनिरहनुभएको छ, सुशासनको एजेन्डाबाट विषयान्तर गर्न खोजिएको हो। स्टन्टको पर्याय आँट, साहस, विधि र न्याय हो’, सभापति लामिछानेले भने, ‘जसलाई तपाईंहरूले स्टन्ट भन्नुभएको छ, हामीले त्यसलाई आँट, साहस, विधि र न्याय भन्छौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.