|

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक डाकेको छ। बिहीबार बिहान ११ बजे बस्नेगरी बैठक बोलाइएको हो ।

केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशाबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। यस्तै दलको अधिवेशनको तयारीबारे छलफल हुने उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.