काठमाडौं : ललितपुर महानगरले पनि अवैध संसरचनाहरू भत्काउन सुरु गरेको छ। आज बिहान महानगरीय प्रहरी बलले सातदोबाटोस्थित चक्रपथ छेउको तीनवटा नक्सा पास नभएका टहराहरु भत्काएको छ।
मापदण्डविपरीत सडकको जग्गा मिची बनाइएका टहरामा महानगरले डोजर चलाएको हो। काठमाडौं महानगरले सुरु गरेको सार्वजनिक सम्पत्तिको संरक्षण र अवैध घरटहरा भत्काउने अभियान हाल अन्य स्थानीय तहहरूले पनि निरन्तरता दिन थालेका हुन्।
केही तस्वीर झलक :
तपाईंको ईमेल गोप्य राखिनेछ ।