|
तस्वीर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ : नेकपा एमालेका मनोनीत उपाध्यक्ष, स्थायी कमिटी तथा केन्द्रीय सदस्यले आज शपथ लिएका छन्।

उनीरूलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले शपथ गराएका छन्। पार्टी सचिवालय बैठकबाट मनोनीत पार्टीका एक उपाध्यक्ष, दुई स्थायी कमिटी सदस्यहरू तथा १७ केन्द्रीय सदस्य लगायतले उक्त शपथ लिएका हुन्। गत साउन १७ गते बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले उनीहरूलाई मनोनीत गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.