news

|
तस्वीर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ : वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको आज भोटो देखाइएको छ। रथलाई बिहीबार जावलाखेल पुर्‍याइएसँगै आज भोटो देखाउने जात्रा सम्पन्न गरिएको हो।

त्यस अवसरमा राष्ट्रप्रमुख रामचन्द्र पौडेल, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत प्रमुखहरूको उपस्थिति रहेको थियो।  


तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.