काठमाडौं : बौद्ध धर्मावलम्बी नेवार समुदायको एक महिने गुँला पर्व शुरु भएको छ ।
नेपाल संवतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गुँला पर्वका अवसरमा परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यको परिक्रमा गर्ने परम्परा छ।
हेर्नुहोस् तस्विर-
तस्विर- फोटो लाइब्रेरी
तपाईंको ईमेल गोप्य राखिनेछ ।