|

काठमाडौं :  मंगलवार बिहानैदेखि परेको पानीका कारण बागमती करिडोर टेकु क्षेत्र फेरि डुबानमा परेका छन्।

वर्षाका कारण  काठमाडौंका धेरै जलमग्न भएका छन्। जनजीवन अस्तव्यस्त बनेको छ । मौसम पूर्वानुमान महाशाखाले आज र भोलि भारी वर्षा हुन सक्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.