|

काठमाडौं :  सोमबार साँझबाट निरन्तर परेको वर्षाका कारण उपत्यका लगायत देशका विभिन्न स्थानहरू जलमग्न भएका छन्। 

बागमती नदीको निकास क्षेत्र चोभारको जल विनायक मन्दिर क्षेत्रमा पानीको बहाव हेर्न मानिसहरूको भीड नै लागेको छ। चोभारमा साँगुरो खोंच भएका कारण पानीको बहाव ठूलो देखिने हुँदा हेर्ने मानिसहरूको भीड लागेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.