|

काठमाडौं : नेपाली बजारमा पँहेलो धातु (सुन)को मूल्यले अहिलेसम्मको रेकर्ड ब्रेक गरेको छ

आज सुन तोलामा  २१ सयले बढेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज छापावाल सुन १ लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाइ छ। 

यस्तै चाँदीको मूल्य आज तोलामा १ हजार ७४० रुपैयाँ कायम भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.