|

काठमाडौं : कृष्ण जन्माष्टमीको अवसरमा ललितपुरस्थित कृष्णमन्दिरमा श्रद्धालुको घुइँचो लागेको छ। भक्तजन एकाबिहानैदेखि दर्शनका लागि लामबद्ध छन्। भाद्र कृष्ण अष्टमीको मध्यरातमा भागवान् कृष्णको जन्म भएको पौराणिक मान्यता छ। यो दिन भगवान् कृष्णको पूजाअर्चना तथा माहत्म्य पाठ गर्नाले  पुण्य मिल्ने विश्वास छ।

हेर्नुहोस् तस्विर-

तस्विरहरू- रासस

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.