|

काठमाडौं : यस वर्षको इन्द्रजात्राका लागि लिङ्गोे नगर प्रवेश गराइएको छ। साइत अनुसार आज बिहान १०:३२ बजे भोटाहिटीबाट लिङ्गो नगर प्रवेश गराइएको हो। यही भदौ २० गते बुधबार बिहान १०:४८मा वनयात्रा गरी बेलुकी ८:२७ मा लिङ्गोका लागि रुख काटिएको थियो।

लिङ्गोलाई भदौ ३०  गते बिहान ८:२६ बजेको साइतमा इन्द्रध्वजोत्थान गरिने साइत रहेको छ।​ इन्द्रध्वजोत्थान गरेपछि असोज १ गते कुमारीलाई तल्लो टोल यात्रा गराइने छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.