|

टर्कीका महिलाहरू पुरुषको तुलनामा औसत ५ वर्ष तीन महिनाभन्दा बढी बाँच्ने गरेको तथ्यांक सार्वजनिक भएको छ। जसमा महिलाको आयु ८० वर्ष र पुरुषको ७४.७ वर्ष हुन्छ। उच्च शिक्षाको स्तर भएका व्यक्तिहरू लामो समयसम्म बाँच्ने गरेको तथ्यांक छ।

पूर्वी टर्कीएमा रहेको टुन्सेली प्रान्तको जन्मदरमा सबैभन्दा बढी आयु ८०.८ वर्ष रहेको छ। जबकि दक्षिणमा रहेको किलिस प्रान्तको सबैभन्दा कम ७६.१ वर्ष रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.