|

विराटनगर : कोशी प्रदेशसभाको पाँचौँ अधिवेशन आजदेखि अन्त्य भएको छ।

सभामुख अम्बरबहादुर विष्टले कोशी प्रदेशसभाको पाँचौँ तथा वर्षे अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने घोषणा गरे।

नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले गरेको निर्णय सभामुख विष्टले आजको बैठकमा पढेर सुनाएका थिए। गत जेठ ११ गतेदेखि यो अधिवेशन शुरु भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.